जबर्जस्ती गर्न खोजेपछि बालिकाले हानेको रडबाट एकको मृत्यु

रामेछाप । तेह्र वर्षीया किशोरीलाई जबर्जस्ती गर्न खोज्दा उनले हानेको रडबाट एक वृद्धको ज्यान गएको छ । आफूलाई जबर्जस्ती गर्न खोजेपछि नाताले नातिनी पर्ने १३ वर्षीया किशोरीले हानेको रडले लागेर रामेछाप नगरपालिका–७, मुढाजोर रजगाउँका ६५ वर्षीय पूर्णबहाद्र श्रेष्ठको ज्यान गएको हो । बिहीबार बिहान करीब ८ बजेको समयमा ती किशोरी घरबाट केही टाढा रहेको बारीमा … Continue reading जबर्जस्ती गर्न खोजेपछि बालिकाले हानेको रडबाट एकको मृत्यु